बृहत अधिनुक कृषि योजना

बृहत अधिनुक कृषि योजना

 संस्थाको  पहिलो प्रोजेक्टको रुपमा '' बृहत अधिनुक कृषि योजना '' लाई अगाडी ल्याएको छ।  सस्थाको कर्य छेत्र  काठमाडौँ, मकवानपुर र चितवन जिल्ला पुरै भएतापनि हाल लाई काठमाडौँमा बचत तथा ऋण संगै अरु दुई जिल्लाबाट सेयर सदस्यहरुको बृदी गरिनुको साथै मकवानपुर जिल्लामा हाललाई कृषि योजना अगाडी बडाइसकेको छ। 

Need Help ?

Get in touch with us or visit our office. We are always here to help you with everything.